ग्लोबल मनि विकको सन्दर्भमा बुडोल सामुदायिकको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न

काभ्रे । बुडोल सामुदायिक साकोसले ग्लोबल मनि विकको तेश्रो दिन बनेपा न.पा. वडा नं. ४, करुणामय मन्दिर परिसर, नालामा “वित्तीय साक्षरता” कार्यक्रम सम्पन्न गरेको छ ।‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ साताव्यापी रूपमा ग्लोबल मनि विक मनाइदै छ । साकोसले आयोजना गरेको उक्त कार्यक्रममा २६ जना स्थानीय सदस्यहरुको उपस्थिति रहेको … Continue reading ग्लोबल मनि विकको सन्दर्भमा बुडोल सामुदायिकको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न